ne_tn/exo/30/15.md

2.1 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

मानिसहरू

पुरूषहरूले मात्र यो बलि चढाए ।

आधा शेकेल

मानिसहरूले बुझ्‍ने नापको एकाइ र औसत सङ्ख्या अनुवादकहरूले प्रयोग गर्न सक्नुहुन्छ । "चाँदीको ५.५ ग्राम" अथवा "चाँदीको ६ ग्राम" । प्रस्थान ३०:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bmoney]] र [[rc:///ta/man/translate/translate-bweight]] र rc://*/ta/man/translate/translate-fraction)

यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्‍चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस्

सम्भावित अर्थहरू हुन्ः १) "यसले इस्राएलीहरूलाई आफ्नो जीवनको लागि प्रायश्‍चित गर्न सम्झाउने छ" अथवा २) "यसले इस्राएलीहरूलाई तिनीहरूले आफ्नो जीवनको लागि प्रायश्‍चित गरेका छन् भन्‍ने कुरा सम्झाउने छ ।"

शब्द अनुवाद