ne_tn/exo/28/21.md

1.8 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

ती मणिहरू ... क्रमैसँग होऊन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तैँले ती मणिहरू ... क्रमैसँग राख्‍नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

छाप-औँठी

यो खोपिएको पत्‍थर थियो जुन सिलबन्दमा बुट्टा छाप्‍न प्रयोग गरिन्थ्यो । यहाँ पत्थर कुनै औँठीमा जडिन्छ । प्रस्थान २८:११मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभुयो हेर्नुहोस् ।

डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू

"निखुर सुनबाट बनाइएका र डोरीजस्ता बाटिएका सिक्रीहरू ।" प्रस्थान २८:१४मा तपाईंले यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद