ne_tn/exo/28/01.md

1.5 KiB

सामान्य जानकारी

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ । (हेर्नुहोस्: प्रस्थान २५:१)

तँकहाँ बोलाएर ले

यहाँ "तँ"ले मोशालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

नादाब, अबीहू, एलाजार र ईतामार

यी मानिसका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मेरो लागि अलग गरिएका पोशाकहरू

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "मेरो लागि अलग गर्ने पोशाकहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद