ne_tn/exo/25/01.md

931 B

राजीखुसीबाट प्रेरित भई

यो एउटा वाक्पद्धति हो जसले व्यक्तिको भेटी दिने चाहनालाई संकेत गर्छ । अर्को अ‍नुवाद‍ः "भेटी दिन चाहने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तैँले ... ग्रहण गर्नुपर्छ

"तैँले" शब्दले मोशा र अगुवाहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्‍द अनुवाद