ne_tn/exo/27/17.md

1.9 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

एक सय हात

"१०० हात" एक हात ४६ सेन्टिमिटर हन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bdistance]] र [[rc:///ta/man/translate/translate-numbers]])

पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका

यो बलियो धागो बनाउन कसैले एकसाथ बाटेर बनाएको मसिनो सुतीको धागोबाट बनेको कपडा थियो । प्रस्थान २६:३६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पाल र चोकका सबै किलाहरू काँसाबाट बनेका होऊन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पाल र चोकका सबै किलाहरू काँसाबाट बनाउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पाल ... किलाहरू

पालको कुनाहरूलाई जमिनमा कस्‍न प्रयोग हुने काठ अथवा धातुका तिखा टुक्राहरू

शब्द अनुवाद