# सामान्य जानकारीः परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ । # एक सय हात "१०० हात" एक हात ४६ सेन्टिमिटर हन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bdistance]] र [[rc://*/ta/man/translate/translate-numbers]]) # पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका यो बलियो धागो बनाउन कसैले एकसाथ बाटेर बनाएको मसिनो सुतीको धागोबाट बनेको कपडा थियो । [प्रस्थान २६:३६](../26/36.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # पाल र चोकका सबै किलाहरू काँसाबाट बनेका होऊन् यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पाल र चोकका सबै किलाहरू काँसाबाट बनाउनू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # पाल ... किलाहरू पालको कुनाहरूलाई जमिनमा कस्‍न प्रयोग हुने काठ अथवा धातुका तिखा टुक्राहरू # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/courtyard]] * [[rc://*/tw/dict/bible/other/silver]] * [[rc://*/tw/dict/bible/other/rod]] * [[rc://*/tw/dict/bible/other/bronze]] * [[rc://*/tw/dict/bible/kt/tabernacle]] * [[rc://*/tw/dict/bible/other/tent]]