ne_tn/exo/27/07.md

20 lines
1.5 KiB
Markdown

# सामान्य जानकारी:
परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।
# डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई बोक्न ती डन्डा वेदीका दुवै पट्टि लगाउनू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# फल्याक
काठको लामो, च्याप्टो टुक्रा जुन काठको मसिनो पाटी भन्दा बाक्लो हुन्छ ।
# तँलाई पर्वतमा देखाइए
यसलाई कर्तृ वाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले तँलाई यहाँ यस पर्वतमा देखाए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/altar]]