ne_tn/exo/27/07.md

1.5 KiB

सामान्य जानकारी:

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई बोक्न ती डन्डा वेदीका दुवै पट्टि लगाउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

फल्याक

काठको लामो, च्याप्टो टुक्रा जुन काठको मसिनो पाटी भन्दा बाक्लो हुन्छ ।

तँलाई पर्वतमा देखाइए

यसलाई कर्तृ वाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले तँलाई यहाँ यस पर्वतमा देखाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद