ne_tn/exo/17/11.md

1.4 KiB

इस्राएलले जित्थो ... अमालेकीहरूले जित्न थाल्थे

"इस्राएल" र "अमालेकी" शब्दहरूले ती समूहहरूबाटको योद्धाहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "इस्राएली योद्धाहरू जितीरहेका थिए ... अमालेकी योद्धाहरू जित्‍न थाल्थे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

त थाक्दा

मोशाका हातहरू गह्रौं भएझैं लेखकले उनका पाखुरा थाकिरहेका थिए भनी लेख्छन् । अर्को अनुवादः "पाखुराहरू थाके" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तरवारले

तरवारले युद्धको प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "युद्धमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्‍द अनुवाद