# इस्राएलले जित्थो ... अमालेकीहरूले जित्न थाल्थे "इस्राएल" र "अमालेकी" शब्दहरूले ती समूहहरूबाटको योद्धाहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "इस्राएली योद्धाहरू जितीरहेका थिए ... अमालेकी योद्धाहरू जित्‍न थाल्थे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # त थाक्दा मोशाका हातहरू गह्रौं भएझैं लेखकले उनका पाखुरा थाकिरहेका थिए भनी लेख्छन् । अर्को अनुवादः "पाखुराहरू थाके" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तरवारले तरवारले युद्धको प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "युद्धमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्‍द अनुवाद * [[rc://*/tw/dict/bible/other/rest]] * [[rc://*/tw/dict/bible/names/aaron]] * [[rc://*/tw/dict/bible/other/sword]]