ne_tn/exo/15/02.md

25 lines
2.3 KiB
Markdown

# परमप्रभु मेरो शक्ति ... हुनुहुन्छ
सम्‍भावित अर्थहरू १) "मलाई शक्ति दिनुहुने परमप्रभु हुनुहुन्‍छ ।" वा २) "मलाई रक्षा गर्नुहुने परमप्रभु बलियो हुनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# गीत
मोशाले परमप्रभुलाई आफ्नो गीत भन्छन् किनकी परमप्रभु मात्र हुनुहुन्छ जसको बारे तिनी गाउँछन् । अर्को अनुवादः "जसको बारे म गाउँछु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# उहाँ मेरा उद्धार हुनुभएको छ
मोशाले परमेश्‍वरलाई उद्धार भन्छन् किनभने उहाँले तिनलाई बचाउनुभयो । अर्को अनुवादः "उहाँले मलाई बचाउनुभएको छ ।" वा "मलाई बचाउनु हुने उहाँ मात्र हुनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# परमप्रभु ... योद्धा हुनुहुन्छ
मोशाले परमेश्‍वरलाई योद्धा भन्छन् किनकि परमेश्‍वरले शक्‍तिसित मिश्रीहरूको विरूद्ध युद्ध गरेर जित्‍नुभयो । अर्को अनुवादः "परमप्रभु योद्धाझैँ हुनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्‍द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/praise]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/kt/exalt]]
* [[rc://*/tw/dict/bible/kt/name]]