# परमप्रभु मेरो शक्ति ... हुनुहुन्छ सम्‍भावित अर्थहरू १) "मलाई शक्ति दिनुहुने परमप्रभु हुनुहुन्‍छ ।" वा २) "मलाई रक्षा गर्नुहुने परमप्रभु बलियो हुनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # गीत मोशाले परमप्रभुलाई आफ्नो गीत भन्छन् किनकी परमप्रभु मात्र हुनुहुन्छ जसको बारे तिनी गाउँछन् । अर्को अनुवादः "जसको बारे म गाउँछु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # उहाँ मेरा उद्धार हुनुभएको छ मोशाले परमेश्‍वरलाई उद्धार भन्छन् किनभने उहाँले तिनलाई बचाउनुभयो । अर्को अनुवादः "उहाँले मलाई बचाउनुभएको छ ।" वा "मलाई बचाउनु हुने उहाँ मात्र हुनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # परमप्रभु ... योद्धा हुनुहुन्छ मोशाले परमेश्‍वरलाई योद्धा भन्छन् किनकि परमेश्‍वरले शक्‍तिसित मिश्रीहरूको विरूद्ध युद्ध गरेर जित्‍नुभयो । अर्को अनुवादः "परमप्रभु योद्धाझैँ हुनुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्‍द अनुवाद * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/praise]] * [[rc://*/tw/dict/bible/other/father]] * [[rc://*/tw/dict/bible/kt/exalt]] * [[rc://*/tw/dict/bible/kt/name]]