ne_tn/exo/11/09.md

10 lines
1.0 KiB
Markdown

# परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो
यहाँ "ह्रदय" शब्‍दले फारोलाई जनाउँछ । तिनको हठी स्वभावलाई यसरी बताइएको छ मानौँ तिनको ह्रदय कठोर थियो । [प्रस्‍थान ९:१२](../09/11.md)मा तपाईंले यस वाक्‍यांश कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "परमप्रभुले फारोलाई अझ अहंकारी हुने बनाउनुभयो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्‍द अनुवाद
* [[rc://*/tw/dict/bible/names/aaron]]
* [[rc://*/tw/dict/bible/kt/miracle]]
* [[rc://*/tw/dict/bible/kt/heart]]