ne_tn/exo/11/09.md

1.0 KiB

परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो

यहाँ "ह्रदय" शब्‍दले फारोलाई जनाउँछ । तिनको हठी स्वभावलाई यसरी बताइएको छ मानौँ तिनको ह्रदय कठोर थियो । प्रस्‍थान ९:१२मा तपाईंले यस वाक्‍यांश कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "परमप्रभुले फारोलाई अझ अहंकारी हुने बनाउनुभयो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्‍द अनुवाद