ne_tn/est/08/07.md

3.0 KiB

हामानको घर

यसले हामानको स्वामित्वमा रहेका सबै कुराहरूलाई जनाउँछ । अर्को अनुवाद: "हामानका सबै थोकहरू" वा "हामानका सबै सम्पत्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

फाँसीको काठ

एस्‍तर ६:४मा तपाईंले गर्नुभएस्तै यसलाई अनुवाद गर्नुहोस् ।

राजाको नाउँमा ... लेखे

राजाको नाउँमा केही कुरा लेख्‍नु भनेको तिनको अधिकार सहित वा तिनको प्रतिनिधिको रूपमा लेख्‍नु हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

किनकि ... उर्दी जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "किनकि ... उर्दी जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सकिदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

किनकि ... आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन

"आदेश" र "सक्दैन" शब्दहरूको बिचमा दिइएको जानकारी राजाले हामानको आदेश रद्द गर्न नसक्नुको कारण हो । ("किनकि" शब्दद्वारा यो एउटा कारण थियो भनी स्पष्ट रूपमा देखाउन सकिन्छ )। अर्को अनुवाद: "किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो म रद्द गर्न सक्दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पहिले नै राजाको नाउँमा लेखिएको आदेश

राजाको नाउँमा केही कुरा लेख्‍नु भनेको तिनको अधिकार सहित वा तिनको प्रतिनिधिको रूपमा लेख्‍नु हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद