ne_tn/est/06/04.md

3.2 KiB

हामान

एस्तर ३:१मा तपाईंले गर्नुभए जसरी नै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

बाहिर चोक

"बहिरबाटको पहिलो चोक"

मोर्दकैलाई झुण्ड्याउन

तिनलाई झुण्ड्याउनुको कारणलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मोर्दकैलाई झुण्ड्याएर मार्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफूले तयार गरेको फाँसीको काठ

फाँसीको काठ यस्तो संरचना थियो जुन मानिसहरूलाई झुण्ड्याएर मार्नको लागि प्रयोग गरिन्थ्यो । एस्तर ५:१४मा तपाईंले "फाँसीको काठ"लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "आफूले तिनलाई झुण्ड्याउन तयार गरेको संरचना" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

तयार गरेको

"बनाएको"

राजाले सम्मान दिन इच्छा गरेको

केहि कुरा गर्न खुसी हुनु वा केहि गर्न चाहनुको निम्ति "केहि कुरा गरिदिने इच्छा हुनु" एउटा वाक्पद्धति हो । अर्को अनुवादः "राजाले सम्मान दिन खुसी भएको" वा "राजाले सम्मान दिन चाहेको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आफ्नो हृदयमा भने

हृदयले विचार र मनोवृत्तिलाई जनाउँछ । अर्को अनुवादः "विचार गरे" वा "आफैलाई भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ र ?

यसलाई भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "निश्‍चय नै त्यहाँ कोहि पनि छैनन् जसलाई राजाले मभन्दा बढि सम्मान दिने ठूलो इच्छा गर्नुहुन्छ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद