ne_tn/est/06/04.md

38 lines
3.2 KiB
Markdown

# हामान
[एस्तर ३:१](../03/01.md)मा तपाईंले गर्नुभए जसरी नै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।
# बाहिर चोक
"बहिरबाटको पहिलो चोक"
# मोर्दकैलाई झुण्ड्याउन
तिनलाई झुण्ड्याउनुको कारणलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मोर्दकैलाई झुण्ड्याएर मार्न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# आफूले तयार गरेको फाँसीको काठ
फाँसीको काठ यस्तो संरचना थियो जुन मानिसहरूलाई झुण्ड्याएर मार्नको लागि प्रयोग गरिन्थ्यो । [एस्तर ५:१४](../05/14.md)मा तपाईंले "फाँसीको काठ"लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "आफूले तिनलाई झुण्ड्याउन तयार गरेको संरचना" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-unknown]])
# तयार गरेको
"बनाएको"
# राजाले सम्मान दिन इच्छा गरेको
केहि कुरा गर्न खुसी हुनु वा केहि गर्न चाहनुको निम्ति "केहि कुरा गरिदिने इच्छा हुनु" एउटा वाक्पद्धति हो । अर्को अनुवादः "राजाले सम्मान दिन खुसी भएको" वा "राजाले सम्मान दिन चाहेको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# आफ्नो हृदयमा भने
हृदयले विचार र मनोवृत्तिलाई जनाउँछ । अर्को अनुवादः "विचार गरे" वा "आफैलाई भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ र ?
यसलाई भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "निश्‍चय नै त्यहाँ कोहि पनि छैनन् जसलाई राजाले मभन्दा बढि सम्मान दिने ठूलो इच्छा गर्नुहुन्छ !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/courtyard]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/kt/honor]]