ne_tn/est/01/21.md

1.5 KiB

ममूकान

तपाईंले एस्‍तर १:१४मा गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

प्रान्त

"प्रान्त" एउटा ठूलो क्षेत्र हो, जुन सरकारी उद्देश्यहरूका लागि देशहरू छुट्याइएका हुन्छन् । तपाईंले एस्‍तर १:१मा गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ

"सबै पुरूषहरूसित आफ्‍ना पत्‍नीहरू र छोराछोरीहरूमाथि अधिकार हुनुपर्छ" (EN-UDB)

यो आदेश दिइएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरू यो आदेश लेख्‍छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद