ne_tn/est/01/13.md

2.2 KiB

जसले परिस्थितिलाई बुझेका थिए

"जसले आफ्‍नो जीवनमा भएका कुराहरू जान्दथे"

किनकि कानुन र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो

यो पृष्ठभूमिय जानकारीले ती मानिसहरूलाई राजाले किन बोलाए भन्‍ने कुरा बयान गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सात

"७"(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

अधिकारीहरूद्वारा ... कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ ?

यो प्रश्‍न कसले गर्‍यो भनेर लेख्‍दा सहज हुन सक्छ । अर्को अनुवादः "राजाले तिनीहरूलाई भने, भारदारहरूद्वारा ... कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ ?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कानुनको आदेशअनुसार

"कानुनको पालनामा" वा "कानुनको आज्ञाकरीतामा"

शब्द अनुवाद