ne_tn/eph/03/19.md

8 lines
1.3 KiB
Markdown

# कि तिमीहरूले ख्रीष्‍टको प्रेम थाहा गर्न सक
एफिसीहरूले गर्न सक्षम होऊन् भनेर पावलले प्रार्थना गरेको यो दोस्रो विषय हो; पहिलो चाहिँ तिनीहरूले “बुझून्” भन्‍ने हो । वैकल्पिक अनुवादः “कि तिमीहरूले हामीप्रतिको ख्रीष्‍टको प्रेम कति महान् छ भनेर जान्‍न सक”
# कि तिमीहरू परमेश्‍वरको सारा पूर्णताले भरिएका होओ
पावलले घुँडा टेकी प्रार्थना गरेको यो तेस्रो विषय हो ([एफिसीहरू ३:१४](./14.md)) । पहिलो चाहिँ, तिनीहरू “बलिया बनाइऊन्” भन्‍ने हो ([एफिसीहरू ३:१६](./14.md)), र दोस्रो चाहिँ तिनीहरूले “बुझ्‍न सकून्” भन्‍ने हो ([एफिसीहरू ३:१८](./17.md)) ।