ne_tn/eph/03/19.md

1.3 KiB

कि तिमीहरूले ख्रीष्‍टको प्रेम थाहा गर्न सक

एफिसीहरूले गर्न सक्षम होऊन् भनेर पावलले प्रार्थना गरेको यो दोस्रो विषय हो; पहिलो चाहिँ तिनीहरूले “बुझून्” भन्‍ने हो । वैकल्पिक अनुवादः “कि तिमीहरूले हामीप्रतिको ख्रीष्‍टको प्रेम कति महान् छ भनेर जान्‍न सक”

कि तिमीहरू परमेश्‍वरको सारा पूर्णताले भरिएका होओ

पावलले घुँडा टेकी प्रार्थना गरेको यो तेस्रो विषय हो (एफिसीहरू ३:१४) । पहिलो चाहिँ, तिनीहरू “बलिया बनाइऊन्” भन्‍ने हो (एफिसीहरू ३:१६), र दोस्रो चाहिँ तिनीहरूले “बुझ्‍न सकून्” भन्‍ने हो (एफिसीहरू ३:१८) ।