ne_tn/ecc/10/01.md

20 lines
1.4 KiB
Markdown

# जसरी मरेका झिँगाहरूले ... त्यसै गरी थोरै मूर्खताले
जसरी झिँगाहरूले अत्तरलाई दुर्गन्‍धित तुल्‍याउन सक्छ त्‍यसरी नै मूर्खताले व्‍यक्तिको बुद्धि र सम्मान प्रतिष्‍ठालाई बिगार्न सक्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# बुद्धिमान् मानिसको मन ... मूर्खको मन
यहाँ "मन" शब्दले सोच वा इच्छालाई जनाउँछ । अर्को अनुवादः "बुद्धिमान् मानिसको सोच ... मूर्खको सोच" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# त्यसको सोचाइ अपूर्ण हुन्छ
अर्को अनुवादः "त्‍यो मूर्ख छ" (See: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/kt/heart]]