ne_tn/ecc/10/01.md

1.4 KiB

जसरी मरेका झिँगाहरूले ... त्यसै गरी थोरै मूर्खताले

जसरी झिँगाहरूले अत्तरलाई दुर्गन्‍धित तुल्‍याउन सक्छ त्‍यसरी नै मूर्खताले व्‍यक्तिको बुद्धि र सम्मान प्रतिष्‍ठालाई बिगार्न सक्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

बुद्धिमान् मानिसको मन ... मूर्खको मन

यहाँ "मन" शब्दले सोच वा इच्छालाई जनाउँछ । अर्को अनुवादः "बुद्धिमान् मानिसको सोच ... मूर्खको सोच" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसको सोचाइ अपूर्ण हुन्छ

अर्को अनुवादः "त्‍यो मूर्ख छ" (See: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद