ne_tn/deu/33/26.md

1.6 KiB

यशूरून

यो इस्राएलका मानिसहरूको अर्को नाम हो । यसको अर्थ "धर्मी जन" हो । व्‍यवस्‍था ३२:१५मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ

एउटा राजाले लडाइँको मैदानमा रथ सवार गरे झैँ परमप्रभु बादलमाथि आकाशबाट सवार गर्नुको यो एउटा चित्रण हो । अर्को अनुवादः "एउटा राजा तिनको रथमा लडाइँको मैदानमा सवार गरे झैँ बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिम्रो सहायताको लागि

"तिमीलाई सहायता गर्न ।"मोशा इस्राएलीहरूको बारेमा तिनीहरू एउटा व्यक्ति भए झैँ बताउँ छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्द अनुवाद