ne_tn/deu/33/07.md

1.4 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् जुन् व्‍यवस्‍था ३३:२मा तिनले सुरु गरेका थिए । यी आशिष्‌हरू छोटा कविताहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

यहूदाको सोर

यहाँ "यहूदाको सोर"ले यहूदाका मानिसहरूको पुकार र प्रार्थनाहरूलाई जनाउँछ । अर्को अनुवादः " यहूदाका मानिसहरूले तपाईंलाई प्रार्थना गर्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सहायता बन्‍नुहोस्

"लडाइँ गर्न तिनलाई सहायता गर्नु भएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद