31 lines
3.6 KiB
Markdown
31 lines
3.6 KiB
Markdown
# सामान्य जानकारीः
|
|
|
|
मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत सुनाउ छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
|
|
|
|
# उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो
|
|
|
|
यो एउटा वाक्पद्धति हो । "तिनलाई" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले तिनीहरूलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो" वा "परमप्रभुले तिनीहरूलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरू लिन र कब्जा गर्न सहायता गर्नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
|
|
|
|
# तिनलाई ... सवार गराउनुभयो ... फल खुवाउनुभयो ... तिनलाई ... पालन-पोषण गर्नुभयो
|
|
|
|
मोशा फेरी इस्राएलीहरूको बारे "याकूब" भनेर बोल्छन् ([व्यवस्था ३२:९-१०](./09.md))। तपाईंले यसलाई मोशा इस्राएलीहरूको बारे धेरै मानिसहरूको रूपमा तिनीहरूसँग बोलिरहे झैँ अनुवाद गर्नु पर्छ । "हाम्रा पुर्खाहरूलाई ... सवार गराउनुभयो ... फल खुवाउनुभयो ... तिनीहरूलाई ... पोषण गर्नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-pronouns]])
|
|
|
|
# उहाँले तिनलाई ... बारीको फल खुवाउनुभयो
|
|
|
|
"उहाँले तिनलाई ... तिनले खान सक्ने प्रशस्त अन्न भएको देशमा ल्याउनु भयो"
|
|
|
|
# उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो
|
|
|
|
त्यस देशमा धेरै मौरीहरू थिए जसले चट्टानका प्वाल भित्र चाका सहित मह उत्पादन गर्थ्यो । त्यहाँ धेरै भद्राक्षका रूखहरू पनि थिए जसले तेल दिन्थे र जुन चट्टान, पहाड र पर्वतहरूमा उम्रन्थे ।
|
|
|
|
# मह ... पालन-पोषण गर्नुभयो
|
|
|
|
यो एउटा आमाले बच्चालाई आफ्नो दुध खुवाए झैँ हो । "मह ... खान दिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/highplaces]]
|
|
* [[rc://*/tw/dict/bible/other/fruit]]
|
|
* [[rc://*/tw/dict/bible/other/honey]]
|
|
* [[rc://*/tw/dict/bible/other/oil]]
|