ne_tn/deu/31/09.md

1.4 KiB

लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए

"पुजारीहरू अर्थात् लेवीहरूलाई दिए"

सात वर्ष

"७ वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

ऋणहरू रद्द गरिदिने

"ऋणहरू रद्द गर्ने"

छाप्रो-वासको चाड

कटनीको समयमा खेतालाहरूले खेतहरूमा अस्थायी छाप्रोहरू बनाउथे । यो चाड वर्षको आखिरी कटनीपछि मनाइन्थ्यो । व्‍यवस्‍था १६:१३मा झैँ यसलाई अनुवाद गर्नु होस् ।

तिनीहरूले सुन्‍ने गरी

"तिनीहरूले ती सुनून् भनेर"

शब्द अनुवाद