ne_tn/deu/16/13.md

1.1 KiB

छाप्रो-वासको चाड

यो चाडको अर्को नाम "पवित्रस्थानको चाड", झुप्रोबासको चाड", र "भित्र्याउने चाड" हुन् । कटनीको समयमा, किसानहरूले खेतमा अस्थायी छाप्रोहरू बनाउँथे । यो चाड वर्षको अन्‍तिम कटनीपछि पर्छ ।

सात दिन

"७ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिमीहरूका सहरभित्र

अर्को अनुवाद: "तिमीहरूका ... नगरमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद