ne_tn/deu/28/25.md

2.4 KiB

परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ

अर्को अनुवादः "परमप्रभुले तिमीहरूका शत्रुहरूलाई तिमीहरूलाई नाश गर्ने तुल्याउनु हुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सामु परास्त गर्नुहुने छ

व्‍यवस्‍था २८:७मा झैँ यसलाई अनुवाद गर्नु होस् ।

तिनीहरूबाट सातवटा बाटा भएर भाग्ने छौ

यसको अर्थ इस्राएलीहरू तिनीहरूका शत्रुहरूसँग डराउने छन् र अतालेर तिनीहरूदेखि भाग्‍ने छन् । व्‍यवस्‍था २८:७मा लेखिएको यस्तै वाक्यांशलाई हेर्नुहोस् । अर्को अनुवादः "तिमीहरू सात दिशामा भाग्‍ने छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

सातवटा बाटा

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "बेग्लाबेग्‍लै धेरै दिशामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अरू जातिका मानिसहरूले तिमीहरूलाई एक राज्यबाट अर्को राज्यमा धपाउने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद