ne_tn/deu/28/07.md

2.4 KiB

तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ

अर्को अनुवादः "तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई तिमीहरूले पराजित गर्ने परमप्रभुले तुल्याउनु हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्ने छन्

"तर तिमीहरूबाट तिनीहरू सात दिशामा भाग्ने छन्"

सातवटा बाटो

यो एउटा वाक्पद्धति हो । वास्तविक सङ्ख्या सातभन्दा धेरै वा कम हुन सक्छ । अर्को अनुवादः "बेग्लाबेग्‍लै धेरै दिशामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुले तिमीहरूका धनसार ... आशिष् ल्याउनुहुने छ

अर्को अनुवादः "जब परमप्रभुले तिमीहरूलाई आशिष् दिनु हुनेछ, तिमीहरूका धनसारका अन्‍न देखेर तिमीहरू छक्क पर्ने छौ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-personification]])

र तिमीहरूले हात लगाउने हरेक थोकमा

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "र तिमीहरूले गर्ने सबै कुरामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद