ne_tn/deu/28/11.md

1.7 KiB

तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी

व्‍यवस्‍था २८:४मा यस्तै कुरा लेखिएको छ । अर्को अनुवादः "छोराछोरीहरू, पशुहरू र फसलहरूसँग" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आकाशमा भएको आफ्नो भण्डारण

मोशाले पानी पर्ने बादलको बारेमा यसरी बताउँछन् कि मानौँ ती भवनहरू थिए जहाँ उहाँले पानी जम्मा गर्नु हुन्छ । अर्को अनुवादः "बादल" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ठिक समयमा

"फसललाई चाहेको बेला"

तिमीहरूको देशको सबै काममा

"तिमीहरूले गर्ने सबै काममा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद