ne_tn/deu/28/03.md

2.0 KiB

तिमीहरू ... आशिषित हुने छौ

अर्को अनुवादः "परमप्रभुले तिमीहरूलाई ... आशिष् दिनु हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सहरमा ... खेतमा

यी दुवैले परमप्रभुले तिनीहरूलाई सबै ठाउँमा आशिष् दिनुहन्छ भन्‍ने अर्थ दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु

यसले इस्राएलले मूल्यको ठानेका सबै कुरालाई जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-merism]])

तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछी

यी तिन कुराहरूले परमप्रभुले इस्राएलीहरूका पशुहरूलाई धेरै र बलियो बनाउनु हुनेछ भन्‍ने बताउँछ । अर्को अनुवादः "तिमीहरूका गाईवस्तुको बाछा-बाछी र बगालका पाठा-पाठीहरू सहित सबै पशुहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद