ne_tn/deu/27/26.md

955 B

सामान्य जानकारीः

मोशाले लेवीहरू र मानिसहरूलाई तिनीहरूले भन्‍नु पर्ने कुरा निरन्तर बताउँछन् ।

मानिस श्रापित होस्

तपाईंले व्यवस्‍था २७:१६यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "मानिसलाई परमप्रभुले श्राप दिनु भएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद