ne_tn/deu/27/16.md

1.3 KiB

सामान्य जानकारीः

मोशाले लेवीहरू र मानिसहरूलाई तिनीहरूले भन्‍नुपर्ने निरन्तर बताउँछन् ।

मानिस श्रापित होस्

अर्को अनुवादः "मानिसलाई परमप्रभुले श्राप दिनु भएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने

यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "आफ्नो छिमेकीको भुमीको सिमानाको ढुङ्गा सारेर त्यसको भुमी लिने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद