ne_tn/deu/27/18.md

2.3 KiB

सामान्य जानकारीः

मोशाले लेवीहरू र मानिसहरूलाई तिनीहरूले भन्‍नु पर्ने कुरा निरन्तर बताउँछन् ।

मानिस श्रापित होस्

तपाईंले व्यवस्‍था २७:१६ यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "मानिसलाई परमप्रभुले श्राप दिनु भएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परदेशी ... विधवाले पाउनुपर्ने न्याय हरण गर्ने

मोशाले न्यायको बारे यसरी बताउँछ कि मानौँ त्यो एउटा भौतिक वस्तु थियो जुन एउटा बलियो व्यक्तिले कमजोर व्यक्तिबाट जोडले तानेर खोस्‍न सक्छ । तपाईंको भाषामा "हरण गर्ने" भनेर बुझाउने कुनै शब्द हुन सक्छ । व्यवस्‍था २४:१७मा यस्तै कुरा बताइएको छ । अर्को अनुवादः "परदेशी ... विधवालाई अन्याय गर्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

टुहुरा

यसले ती छोराछोरीहरूलाई जनाउँछ जसको बुबाआमा दुवै जना मरेका छन् र तिनीहरूको हेरचाह गर्न आफन्त छैन ।

विधवा

यसले त्यस स्‍त्रीलाई जनाउँछ जसको पति मरेको छ र वृद्ध भएको कारण तिनको देखभाल गर्न कोहि छोराछोरी छैनन् ।

शब्द अनुवाद