ne_tn/deu/26/08.md

2.4 KiB

सामान्य जानकारीः

इस्राएलीहरूले परमप्रभुकहाँ तिनीहरूको पहिलो फल ल्याउँदा तिनीहरूले भन्‍नुपर्ने कुरालाई यसले निरन्तरता दिन्छ ।

परमप्रभुले हामीलाई ... ल्याउनुभयो

यहाँ "हामी"ले मिश्रमा बसोवास गरिरहेका इस्राएलका मानिसहरूलाई जनाउँछ । लेखकले आफू मिश्रमा बसोवास गरे वा नगरे तापनि आफूलाई ती मानिसहरूसित समावेश गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-inclusive)

शक्तिशाली हात, फैलिएको पाखुरा

यहाँ "शक्तिशाली हात" र "फैलिएको पाखुरा" परमप्रभुको शक्तिको निम्ति रूपक हुन् । अर्को अनुवादः "उहाँको माहान् शक्ति देखाउनु भएर ।" व्यवस्‍था ४:३४मा यस्तै शब्दहरू लेखिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ठुलो आतङ्क

"कार्यहरू जसलाई मानिसहरूले देखेर डराए"

दूध र मह बग्ने यो देश

यो एउटा वाक्पद्धति हो । तपाईंले व्यवस्‍था ६:३मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नु होस् । अर्को अनुवादः "प्रशस्त दूध र मह बग्‍ने देश" वा "गाईवस्तुहरू र खेती किसानीको निम्ति उत्तम देश"

शब्द अनुवाद