ne_tn/deu/06/03.md

1.3 KiB

तिनलाई सुन

यहाँ "सुन"को अर्थ पालना गर, र "तिनलाई" ले परमप्रभुको आज्ञाहरूलाई जनाउँछ । यस वाक्‍यांशको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: "परमप्रभुको आज्ञाहरू, विधिविधानहरू र करारहरू सुन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पालन गर

"मान"

दूध र मह बग्‍ने देश

यो एउटा वाक्पद्धति हो । अर्को अनुवाद: "पर्याप्‍त मात्रामा दूध र मह बग्‍ने देश" वा "गाईवस्‍तु र खेतीकिसानीको को निम्ति उत्तम देश" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद