ne_tn/deu/25/13.md

16 lines
2.6 KiB
Markdown

# तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू
यस वाक्यको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । यहाँ बुझाइएको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "तिमीहरूले सरसामानहरू किन्दा तिमीहरूले भनेको भन्दा ठूलो ढक प्रयोग गरी र तिमीहरूले सरसामानहरू बेच्दा तिमीहरूले भनेको भन्दा सानो ढक प्रयोग गरी तिमीहरूले मानिसहरूलाई नठग्नु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र [[rc://*/ta/man/translate/figs-ellipsis]])
# ढकहरू
ढकहरू ती कुराहरू हुन् जसले कुनै पनि थोकको तौल कति थियो भन्‍ने बताउँछ ।
# तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन्
यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । यहाँ बुझाइएको जानकारीलाई पनि तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "तिमीहरूले सरसामानहरू किन्दा तिमीहरूले भनेको भन्दा ठूलो ढक प्रयोग गरी र तिमीहरूले सरसामानहरू बेच्दा तिमीहरूले भनेको भन्दा सानो ढक प्रयोग गरी तिमीहरूले मानिसहरूलाई नठग्नु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र [[rc://*/ta/man/translate/figs-ellipsis]])
# माना-पाथी
माना-पाथी कुनै कुरा त्यहाँ कति थियो भनी जोख्‍न प्रयोग गरिने एउटा डालो वा अन्य भाडो थियो ।