ne_tn/deu/25/13.md

2.6 KiB

तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू

यस वाक्यको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । यहाँ बुझाइएको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "तिमीहरूले सरसामानहरू किन्दा तिमीहरूले भनेको भन्दा ठूलो ढक प्रयोग गरी र तिमीहरूले सरसामानहरू बेच्दा तिमीहरूले भनेको भन्दा सानो ढक प्रयोग गरी तिमीहरूले मानिसहरूलाई नठग्नु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

ढकहरू

ढकहरू ती कुराहरू हुन् जसले कुनै पनि थोकको तौल कति थियो भन्‍ने बताउँछ ।

तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन्

यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । यहाँ बुझाइएको जानकारीलाई पनि तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "तिमीहरूले सरसामानहरू किन्दा तिमीहरूले भनेको भन्दा ठूलो ढक प्रयोग गरी र तिमीहरूले सरसामानहरू बेच्दा तिमीहरूले भनेको भन्दा सानो ढक प्रयोग गरी तिमीहरूले मानिसहरूलाई नठग्नु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

माना-पाथी

माना-पाथी कुनै कुरा त्यहाँ कति थियो भनी जोख्‍न प्रयोग गरिने एउटा डालो वा अन्य भाडो थियो ।