ne_tn/deu/23/17.md

2.5 KiB

मन्दिरको वेश्यावृत्ति ... वेश्यावृत्ति ... कुकुर

कुनै पनि कारणले कसैले पनि वेश्यावृत्ति गर्नुलाई प्रतिबन्ध लगाउनको निम्ति परमप्रभुले पुरुष र महिला सबैले गर्ने दुवै प्रकारको वेश्यावृत्तिको नाम यहाँ बताउनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

इस्राएलीका छोरीहरू र छोराहरूका बिचमा ... मन्दिरको वेश्यावृत्ति

सम्भावित अर्थहरू हुन्ः मोशाले १) स्पष्ट रुपमा स्‍त्री र पुरुषहरूलाई मन्दिरको सेवाको रुपमा यौन क्रिया गर्न प्रतिबन्ध लगाउँछन् वा २) स्‍त्री र पुरुषहरूलाई पैसा कमाउन यौन क्रिया गर्न प्रतिबन्ध लगाउँन यहाँ बढाइचढाइ गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तिमीहरूले ... वेश्यावृत्तिको ज्याला ... भवनमा नल्याउनू

"वेश्याको रूपमा काम गरेर पैसा कमाउने स्‍त्रीले ... त्यो पैसा ... भवनमा नल्याउनू"

कुकुर

परुष जसले पैसाको लागि अरू पुरुषहरूलाई आफूसँग सहवास गर्न दिन्छन्

परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा

"मन्दिरमा"

कुनै भाकलको निम्ति

"कुनै भाकल पुरा गर्न"

यी दुवै

स्‍त्री र पुरुष वेश्याको ज्याला

शब्द अनुवाद