# मन्दिरको वेश्यावृत्ति ... वेश्यावृत्ति ... कुकुर कुनै पनि कारणले कसैले पनि वेश्यावृत्ति गर्नुलाई प्रतिबन्ध लगाउनको निम्ति परमप्रभुले पुरुष र महिला सबैले गर्ने दुवै प्रकारको वेश्यावृत्तिको नाम यहाँ बताउनुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]]) # इस्राएलीका छोरीहरू र छोराहरूका बिचमा ... मन्दिरको वेश्यावृत्ति सम्भावित अर्थहरू हुन्ः मोशाले १) स्पष्ट रुपमा स्‍त्री र पुरुषहरूलाई मन्दिरको सेवाको रुपमा यौन क्रिया गर्न प्रतिबन्ध लगाउँछन् वा २) स्‍त्री र पुरुषहरूलाई पैसा कमाउन यौन क्रिया गर्न प्रतिबन्ध लगाउँन यहाँ बढाइचढाइ गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # तिमीहरूले ... वेश्यावृत्तिको ज्याला ... भवनमा नल्याउनू "वेश्याको रूपमा काम गरेर पैसा कमाउने स्‍त्रीले ... त्यो पैसा ... भवनमा नल्याउनू" # कुकुर परुष जसले पैसाको लागि अरू पुरुषहरूलाई आफूसँग सहवास गर्न दिन्छन् # परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा "मन्दिरमा" # कुनै भाकलको निम्ति "कुनै भाकल पुरा गर्न" # यी दुवै स्‍त्री र पुरुष वेश्याको ज्याला # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/prostitute]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/kt/houseofgod]] * [[rc://*/tw/dict/bible/kt/vow]] * [[rc://*/tw/dict/bible/kt/god]]