ne_tn/deu/11/24.md

33 lines
3.4 KiB
Markdown

# सामान्य जानकारी:
मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्‍छन् ।
# तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि
यहाँ "तिमीहरूका खुट्टाका पैतला"ले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: "तिमीहरू जाने हरेक ठाउँ" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-synecdoche]])
# कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन
"तिमीहरूको सामु खडा हुन" वाक्‍यांश एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "कसैले तिमीहरूलाई रोक्‍न सक्दैन" वा "कसैले तिमीहरूको विरोध गर्न
# परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ
ती मानिसहरूलाई परमप्रभुले ज्‍यादै भयभीत हुने तुल्याउनुलाई यसरी बताइएको छ कि मानौँ डर र त्रास एउटा वस्‍तु थियो जुन उहाँले ती मानिसहरूमाथि राख्‍नु हुनेछ । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू जाने हरेक ठाउँका मानिसहरूलाई तिमीहरूदेखि ज्‍यादै भयभीत हुने तुल्‍याउनुहुने छ" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिमीहरूको डर र त्रास
"डर" र त्रास" शब्दको अर्थ एउटै हो र असाध्यै डराएको कुरालाई जोड दिन्छ । अर्को अनुवाद: "तिमीहरूको ठुलो डर" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-doublet]])
# तिमीहरूले कुल्चने सारा भूमिमा
यहाँ "भूमि" त्‍यस भूमिका सबै मानिसहरूको निम्ति लक्षणा हो । अर्को अनुवाद: "तिमीहरू जाने हरेक ठाउँका सबै मानिसहरूमाथि" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/names/lebanon]]
* [[rc://*/tw/dict/bible/names/euphrates]]
* [[rc://*/tw/dict/bible/names/mediterranean]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/other/terror]]