ne_tn/deu/11/10.md

2.5 KiB

तिमीहरूले ... खुट्टाले पानी हाल्यौ

सम्‍भावित अर्थहरू यी हुन्: १) "खुट्टा" एउटा लक्षणा हो जसले खेतमा पानी ल्‍याउन हिडेर गर्नुपर्ने कडा परिश्रमलाई जनाउँछ वा २) तिनीहरूले खेतमा पानी पठाउन पानी घट्ट चलाउन आफ्ना खुट्टा हल्‍लाउँछन् । (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metonymy)

बारी

"सब्‍जी बारी" वा "तरकारी बारी"

आकाशका पानीले जमिन भिजाउँछ

अर्को अनुवाद: "आकाशको पानीले जमिनलाई प्रयाप्‍त मात्रामा पानी दिन्छ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-personification)

परमप्रभु तिमीहरूका परमेश्‍वरका आँखा ... सदैव यसमाथि हुन्छ

यहाँ "आँखा"ले वास्‍ता र हेरचाहलाई संकेत गर्छ । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्वरले ... सदैव यसमाथि हेरिरहनुहुन्छ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metonymy)

वर्षको सुरुदेखि अन्त्यसम्म

यहाँ "सुरु" र "अन्त्य" दुई चरमविन्दुले वर्षभरि नै भन्‍ने अर्थ दिन एकसाथ प्रयोग गरिएको छ । अर्को अनुवाद: "वर्षभरि नै निरन्तर" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद