# तिमीहरूले ... खुट्टाले पानी हाल्यौ सम्‍भावित अर्थहरू यी हुन्: १) "खुट्टा" एउटा लक्षणा हो जसले खेतमा पानी ल्‍याउन हिडेर गर्नुपर्ने कडा परिश्रमलाई जनाउँछ वा २) तिनीहरूले खेतमा पानी पठाउन पानी घट्ट चलाउन आफ्ना खुट्टा हल्‍लाउँछन् । (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-metonymy]]) # बारी "सब्‍जी बारी" वा "तरकारी बारी" # आकाशका पानीले जमिन भिजाउँछ अर्को अनुवाद: "आकाशको पानीले जमिनलाई प्रयाप्‍त मात्रामा पानी दिन्छ" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-personification]]) # परमप्रभु तिमीहरूका परमेश्‍वरका आँखा ... सदैव यसमाथि हुन्छ यहाँ "आँखा"ले वास्‍ता र हेरचाहलाई संकेत गर्छ । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्वरले ... सदैव यसमाथि हेरिरहनुहुन्छ" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-metonymy]]) # वर्षको सुरुदेखि अन्त्यसम्म यहाँ "सुरु" र "अन्त्य" दुई चरमविन्दुले वर्षभरि नै भन्‍ने अर्थ दिन एकसाथ प्रयोग गरिएको छ । अर्को अनुवाद: "वर्षभरि नै निरन्तर" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-merism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/possess]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/other/sow]] * [[rc://*/tw/dict/bible/other/seed]] * [[rc://*/tw/dict/bible/other/water]] * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]