ne_tn/deu/06/01.md

1.7 KiB

सामान्य जानकारी:

मोशाले व्यवस्था ५:१मा इस्राएलका मानिसहरूलाई बताउन सुरु गरेका कुरालाई तिनी निरन्तरता दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

यर्दन पारि गई

"यर्दन नदीको पल्‍लो छेउ गई"

तिमीहरूको आयु लामो होस् भनेर

लामो आयु लामो जीवनको निम्ति रूपक हो । यसलाई व्यवस्था ४:२६मा "तिमीहरू लामो समयसम्म बाँच्ने" झैँ समान तरिकाले यसलाई अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "मैले तिमीहरूको दिन लामो बनाइदिन सकू भनेर" वा "मैले तिमीहरूलाई लामो समय जीउँने तुल्याउन सकू भनेर" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद