ne_tn/deu/05/25.md

2.1 KiB

सामान्य जानकारी:

इस्राएलीहरूले मोशालाई भनेको कुरा इस्राएलीहरूलाई सम्‍झना दिलाउन मोशा निरन्तरता दिन्छन् ।

तर हामी किन मर्ने ?

परमप्रभु आफूहरूसँग बोल्‍नुभयो भने आफूहरू मर्नेथिए भनी तिनीहरू डराएका थिए । यस प्रश्‍नलाई सामान्य वाक्‍यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हामी मर्नेछौ भनी हामी डराएका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

किनकि ... हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला ?

यस प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "त्‍यहाँ ... हामी बाहेक बाँच्‍ने अरू कोही मानिसहरू छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

प्राणी

यसले सबै मानिसहरू वा जीवित प्राणीहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "मानिसहरू" वा "जीवित प्राणीहरू"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद