ne_tn/deu/05/25.md

26 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
इस्राएलीहरूले मोशालाई भनेको कुरा इस्राएलीहरूलाई सम्‍झना दिलाउन मोशा निरन्तरता दिन्छन् ।
# तर हामी किन मर्ने ?
परमप्रभु आफूहरूसँग बोल्‍नुभयो भने आफूहरू मर्नेथिए भनी तिनीहरू डराएका थिए । यस प्रश्‍नलाई सामान्य वाक्‍यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हामी मर्नेछौ भनी हामी डराएका छौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# किनकि ... हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला ?
यस प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "त्‍यहाँ ... हामी बाहेक बाँच्‍ने अरू कोही मानिसहरू छैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# प्राणी
यसले सबै मानिसहरू वा जीवित प्राणीहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "मानिसहरू" वा "जीवित प्राणीहरू"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/other/consume]]
* [[rc://*/tw/dict/bible/other/voice]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/flesh]]
* [[rc://*/tw/dict/bible/other/obey]]