ne_tn/deu/05/04.md

1.7 KiB

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्‍छन् ।

आमनेसामने

दुई जना मानिसहरू एक-अर्काको नजिक छन् र एक-अर्कासँग बातचित गर्दा एक-अर्कालाई हेरिरहेका छन् भन्‍नको निम्ति तपाईंको भाषाको वाक्‍पद्धति प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

पर्वतमा

"डाँडामा"

त्यस बेला

४० वर्ष अगि घटेको घटना बारे मोशा बताइरहेका छन् ।

दासत्वको देशबाट

यहाँ "दासत्वको देश" लक्षणाले मिश्रलाई जनाउँछ जहाँ इस्राएलका मानिसहरू दासहरू भएका थिए । अर्को अनुवाद: "तिमीहरू दासहरू भएको ठाउँबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद