ne_tn/deu/05/04.md

32 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्‍छन् ।
# आमनेसामने
2020-12-16 01:44:28 +00:00
दुई जना मानिसहरू एक-अर्काको नजिक छन् र एक-अर्कासँग बातचित गर्दा एक-अर्कालाई हेरिरहेका छन् भन्‍नको निम्ति तपाईंको भाषाको वाक्‍पद्धति प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
2020-10-27 18:50:58 +00:00
# पर्वतमा
"डाँडामा"
# त्यस बेला
४० वर्ष अगि घटेको घटना बारे मोशा बताइरहेका छन् ।
# दासत्वको देशबाट
यहाँ "दासत्वको देश" लक्षणाले मिश्रलाई जनाउँछ जहाँ इस्राएलका मानिसहरू दासहरू भएका थिए । अर्को अनुवाद: "तिमीहरू दासहरू भएको ठाउँबाट" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/face]]
* [[rc://*/tw/dict/bible/other/fire]]
* [[rc://*/tw/dict/bible/kt/reveal]]
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/other/house]]
* [[rc://*/tw/dict/bible/other/servant]]