ne_tn/deu/02/23.md

1.3 KiB

सामान्य जानकारी:

एसाव अहिले बसोबास गरिरहेका त्‍यस भूमि जितेर लिन परमेश्‍वरले एसावलाई सक्‍क्षम तुल्‍याउनुभएको कुरा वर्णन गरेर लेखक सिध्‍याउँछन् ।

अव्वीहरू ... कप्तोरीहरू

यी मानिसहरूका समूहका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कप्तोर

यो एउटा ठाउँको नाम हो । यो भूमध्य सागरमा अवस्‍थित क्रेटको टापुको अर्को नाम हुन सक्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नष्ट पारी तिनीहरूको

"नष्ट पारी अव्वीहरूको"

तिनीहरूको ठाउँमा बसोबास गरे

"अव्वीहरू बसोबास गरेका ठाउँहरूमा बसोबास गरे"

शब्द अनुवाद